×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा बिहिबार हुँदै, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : प्रभु लाइफ इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
हुने मिति : असार २६ गते
विवरण :
प्रभु लाइफ इन्स्योरेन्सले बिहिबार (असार २६ गते) साधारण सभा बोलाएको छ ।

पेस हुने प्रस्ताव :
२०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
हुने स्थान र समय :
होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा दिउसो ३ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ४० करोड रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ३ करोड ८० लाख ९५ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: