प्राइज एडजस्टमेन्ट नोटिस : प्रिमियर इन्स्योरेन्सको ८४% बोनसमा मूल्य समायोजन


प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : प्रिमियर इन्स्योरेन्स 
मूल्य समायोजन सेयर : ८४% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५१३ रुपैयाँ ४ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६६४ रुपैयाँ ५२ पैसा

विशेष साधारण सभा : असोज ९ गते


विवरण :

प्रिमियर इन्स्योरेन्स को ८४% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५१३ रुपैयाँ ४ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६६४ रुपैयाँ ५२ पैसा छ ।

पेस हुने प्रस्तावहरु :
८४% बोनस सेयर दिने 
मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने

सभा हुने स्थान र समय :
नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Friday, July 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal