×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रिमियर इन्स्योरेन्सको ८४% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

रिमाइन्डर :
कम्पनी : प्रिमियर इन्स्योरेन्स 
लाभांश : ८४% बोनस 
बुक क्लोज :  असार १९ गते, बिहिबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असार २० गते,शुक्रबार 

विशेष साधारण सभा : असोज ९ गते

विवरण :
प्रिमियर इन्स्योरेन्सको ८% नगद लाभांश सुरक्षित गर्ने अब ४ दिन मात्र समय बाँकी रहेको छ । कम्पनीको बुक क्लोज असार २० गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

पेस हुने प्रस्तावहरु :

८४% बोनस सेयर दिने 
मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने
सभा हुने स्थान र समय :
नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: