प्रुडेन्सियल इन्स्योरेन्सले भदौ १ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?


एजिएम नोटिस :
कम्पनी : प्रुडेन्सियल इन्स्योरेन्स
इभेन्ट : साधारण सभा 
हुने मिति : भदौ १ गते 

विवरण :
प्रुडेन्सियल इन्स्योरेन्सले सत्रौं वार्षिक साधारण सभा भदौ १ गते भएको छ । सभाका लागि कम्पनीले साउन २० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यता, कम्पनीको असार १० गते सम्पन्न विशेष साधारण सभाले हाल कायम चुक्ता पुँजीको ६०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । 

पेस हुने प्रस्ताहरु :
वार्षिक प्रतिवेदन, नाफा नोक्सान लगायत सामान्य विषयमा छलफल हुने
आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
दियालो लर्डस प्लाजा, आदर्शनगर वीरगञ्जमा दिउँसो ३ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १५ लाख २० हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने

प्रकाशित मिति : Monday, July 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal