×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको २२२औँ शाखा धादिङको मलेखुमा, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठद्वारा उद्घाटन

मलेखु
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले आफ्नो २ सय २२ औं शाखा कार्यालय स्थापना गरि कारोबार सञ्चालन गरेको छ । बैंकले प्रदेश नम्बर ३, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखुमा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।
उक्त शाखा कार्यलयलको उदघाटन बैंंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले गरेका हुन् । उनले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए ।
बैंकको सातै प्रदेशमा २ सय २२ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: