×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सबैको लघुवित्तको आइपीओ बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा (पूर्ण नतिजासहित)

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार कित्ता आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपीओमा ३ लाख १ हजार ७३८ जना आवेदक दिएका छन् । उक्त आवेदनमध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: