×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपिओ भयो बाँडफाँट, कतिले पाए सेयर ?

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार कित्ता आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपीओमा ३ लाख १ हजार ७३८ जना आवेदक दिएका छन् । उक्त आवेदनमध्ये ४९ हजार ५२५ जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।
सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: