सिटिजन्स बैंकले प्राप्ति गर्ने भएपछि सहयोगी विकास बैंकको सेयर कारोबार रोक्का


काठमाडौं - सहयोगी विकास बैंकको सोमबारदेखि सेयर कारोबार रोकिएको छ । सिटिजन्स बैंकले  प्राप्ति गर्ने भएपछि सहयोगीको सेयर कारोबार रोक्का भएको हो।  दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन् । सहयोगीले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । 

प्रारम्भिक सहमति अनुसार सिटिन्जसको एक सय कित्ता सेयर बराबर सहयोगीलाई ९० कित्ता सेयर दिने गरी स्वाप रेसियो मिलाइनेछ । 


प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal