×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकले प्राप्ति गर्ने भएपछि सहयोगी विकास बैंकको सेयर कारोबार रोक्का

काठमाडौं – सहयोगी विकास बैंकको सोमबारदेखि सेयर कारोबार रोकिएको छ । सिटिजन्स बैंकले  प्राप्ति गर्ने भएपछि सहयोगीको सेयर कारोबार रोक्का भएको हो।  दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन् । सहयोगीले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । 
प्रारम्भिक सहमति अनुसार सिटिन्जसको एक सय कित्ता सेयर बराबर सहयोगीलाई ९० कित्ता सेयर दिने गरी स्वाप रेसियो मिलाइनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: