×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिंगटी हाईड्रोको आइपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त !

काठमाडौं – सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको ४३ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ । कम्पनीले उक्त आइपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त गरेको छ ।
दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्रीका लागि भएको सम्झौता पत्रमा सिंगटी हाईड्रो ईनर्जी कम्पनीका कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले एक समारोहबीच हस्ताक्षर गरेका हुन्छ । 
सिंगटी हाईड्रो इनर्जीले ४३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता खुला हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: