सनराइज बैंकको नयाँ शाखा सप्तरीको कल्याणपुरमा, शाखा सञ्जाल ११३ पुग्यो

काठमाडौँ - सनराइज बैंकले सप्तरी जिल्ला खडक नपा वडा नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको छ ।

आईतबार आयोजित औपचारिक कार्यक्रममा खडक नगरपालिकाका मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्यश्री बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal