×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहिबार सनराइज बैंक लिमिटेडको ऋणपत्र सुचिकृत भएको छ । बैंकले १० लाख कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत गरेको हो । बैंकले एक अर्ब रूपैयाँ बराबरको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: