सनराइज बैंकको ऋणपत्र नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहिबार सनराइज बैंक लिमिटेडको ऋणपत्र सुचिकृत भएको छ । बैंकले १० लाख कित्ता ऋणपत्र नेप्सेमा सुचिकृत गरेको हो । बैंकले एक अर्ब रूपैयाँ बराबरको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० ऋणपत्र बिक्री गरी बैशाख ३१ गते मंगलबार बाडँफाडँ गरेको थियो ।
प्रकाशित मिति : Thursday, July 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal