×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरले कति पायो रेटिङ ?

काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरको आउने छ । कम्पनीको उक्त सेयर रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको यो हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । सूर्याले १०ः७ अनुपातमा ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 
यता, कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीमा ७०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसअघि कम्पनीले सोही पुँजीबाट १२% बोनस सेयर वितरण गर्ने प्रस्ताव असार ११ गतेको साधारण सभाबाट पारित गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: