सुर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सुर्योदय लघुवित्त वित्तीय संस्था लि.को बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ३ लाख २३ हजार १९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal