×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वावलम्बन लघुवित्तको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : स्वावलम्बन लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : आज (मंगलबार, असार ३१ गते)
कित्ता : ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : साउन २९ गते
अन्य विवरण : 
महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी गर्न लागेको । 
स्वावलम्बनका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउने ।
न्यूनतम प्रतिसेयर ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने। 
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: