×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कहिले गर्ने त तीजको ‘शपिङ’ ? साउन १६ देखि २० गतेसम्म भृकुटीमण्डपमा चल्दैछ ‘तीज मेला २०१९’ (भिडियो)

काठमाडौँ । साउनले छपक्कै छोपिसक्यो होला तपाईंलाई । हातमा मेहेन्दी लगाउँदा होस् वा चुरा, नजिकिंदै आएको तीजको झझल्कोले तपाईंलाई खुल्दुली बनाइरहेको होला । तीजको ‘शपिङ’ कहिले गर्ने त ? तयारी पनि पक्कै होला । यदी छ भने, तपाईंका लागि खुसीको खबर छ । यहि साउन १६ गतेदेखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा तीज मेलाको आयोजना हुँदैछ ।
महिला सृजनशील केन्द्रको आयोजना र इभेन्टसंसार डटकमको व्यवस्थापनमा आयोजना हुन लागेको यो मेलामा के के छ त ? के छन् त आकर्षण ? हामीले केन्द्रकि अध्यक्ष मिलु थापासँग कुराकानी गरेका छौं । हेरौं यो कुराकानी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: