×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साउन १ बाट सबै इन्टरनेट प्रदायकले शुल्क बढाउँदा नेपाल टेलिकमको शुल्क पनि यथावत, जनतालाई राहत !

काठमाडौँ । २०७६ साल साउन १ बाट नेपाल टेलिकमबाहेक सबै इन्टरनेट प्रदायक कमपनीहरुले इन्टरनेटको शुल्क बढाएका छन्। नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिपछि अन्य सेवा प्रदायक कम्पनीहरुले शुल्क बढाएका हुन् । तर यस्तो अवस्थामा पनि नेपाल टेलिकमले भने इन्टरेनट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको जानकारी दिएको छ ।
ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीले इन्टरनेटको शुल्क नबढाउने निर्णय गरेको बताएको हो । अझ खास कुरा त के छ भने नेपाल टेलिकमले ल्याएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत भएको छ । जसका कारण इन्टरनेट सेवा अझ कम खर्चिलो  भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: