×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

काठमाडौं – युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयरमा मंगलबार मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजनपछि सेयर कारोबार २९९ रुपैयाँ १२ पैसालाई आधार मानेर खुलेको छ । कम्पनीले २४०% हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरीसकेको छ । अब यसले छिट्टै १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । 
हकप्रद प्रयोजनका लागि युनाइटेडले मंगलबार (साउन १४ गते) बुक क्लोज गरेको हो । सोमबार (साउन १३ गते) सम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् । युनाइटेडले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: