अर्थ सरोकार समाचार बुलेटिन-साउन ५ गते (भिडियो)

आजका हेडलाइन्स 
  • गुठीको जग्गाको सम्पूर्ण विवरण माग गरियो, तथ्यांक संकलन गर्न भने केही समय लाग्ने
  • काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित, आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याइने 
  • सिए स्टुडेन्ट्स फेट २०१९ सम्पन्न, विविध सांस्कृतिक कार्यक्रमको आयोजना 
  • साताको पहिलो दिन ३.७५ अंकले घट्यो बजार, कारोबार २९ करोड ८१ लाख माथि
प्रकाशित मिति : Sunday, July 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal