×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६.५ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याज १४ प्रतिशत पुगिसक्यो, के हेर्दैछ नियामक ? (भिडियो रिपोर्ट)

काठमाडौँ । कुनै बेला व्यवसायीले साँढे ६ प्रतिशत ब्याजमा लिएको ब्याज अहिले १४ प्रतिशत हाराहारीमा पुगिसकेको छ । यसरी ऋणीमाथि यो हदसम्मको अन्याय हुँदा पनि नेपाल राष्ट्र बैंक के हेरेर बसीरहेको छ त ? के नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा सोचेको छ ? आखिर कहाँ हो समस्या ? हामीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई सोधेका छौं । हेरौँ यो भिडियो रिपोर्ट:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: