६.५ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याज १४ प्रतिशत पुगिसक्यो, के हेर्दैछ नियामक ? (भिडियो रिपोर्ट)

काठमाडौँ । कुनै बेला व्यवसायीले साँढे ६ प्रतिशत ब्याजमा लिएको ब्याज अहिले १४ प्रतिशत हाराहारीमा पुगिसकेको छ । यसरी ऋणीमाथि यो हदसम्मको अन्याय हुँदा पनि नेपाल राष्ट्र बैंक के हेरेर बसीरहेको छ त ? के नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा सोचेको छ ? आखिर कहाँ हो समस्या ? हामीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई सोधेका छौं । हेरौँ यो भिडियो रिपोर्ट:
प्रकाशित मिति : Friday, July 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal