हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ - साताको अन्तिम शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ६५ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरी चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५६ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Friday, July 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal