अर्थ सरोकार समाचार बुलेटिन- साउन ३ गते (भिडियो)

आजका मुख्य समाचारहरु :
१. यातायात व्यवस्था प्राधिकरण गठन गर्ने सरकारको तयारी, आगामी हप्ता सो विधेयक संसदमा पेश हुने
२. सरकारले यस वर्षको ‘अन्तराष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउने, युवा उद्यमी सम्मेलनको समेत आयोजना हुँदै
३. ‘मालबस्त’ तथा ढुवानी साधनको अनुगमन प्रणाली तत्काल खारेज गर्न सरकारसँग माग, खारेज नगरे आन्दोलन गर्ने चेतावनी

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : Friday, July 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal