सिंहदरबारको पर्खाल भत्कियो, धन्न ! मानवीय क्षति भने भएन

काठमाडौं ।  सिंहदरबारको पूर्वी गेटको पर्खाल भत्किएको छ । शुक्रबार उक्त पर्खाल भत्किएको हो । 

रातभर पानी परेका कारण पनि ढल्किएर रहेको उक्त पर्खाल केहि समय अगाडी भत्किएको हो ।

पर्खाल भत्किएपनि मानवीय क्षति भने भएको छैन ।  
प्रकाशित मिति : Friday, July 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal