×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करसम्बन्धि मुद्धा लड्ने लागत घट्यो, व्यवसायीहरुलाई हुने भयो राहत !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

करसम्बन्धि मुद्धा लड्ने लागत घट्यो, व्यवसायीहरुलाई हुने भयो राहत !

काठमाडौँ – नयाँ आर्थिक वर्ष सुरु भएसँगै ब्यवसायीको मुद्दा लड्ने लागत घटेको छ । आयकरको मुद्दा लड्दा विवादित करको ३३ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था थियो । अब २५ प्रतिशतमात्र धरौटी राखेर मुद्दा लड्न पाइने भएको छ । यसले कर सम्बन्धि मुद्धा लड्ने व्यवसायीलाई राहत मिल्नेछ । 
यस्तै आजैबाट लागु हुनेगरी कृषि उपजको आयात भन्सार बिन्दुमा साढे २ प्रतिशत कर लाग्ने भएको छ । यो अग्रिम आय कर हो । जस्तै दुधजन्य पदार्थ, अण्डा, मह, कोदो, फापर, जुनेलो, चामल, कनिका, मैदा, आँटा तथा पिठो जडिबुटी, उखु र बनस्पति जन्य उत्पादनमा भन्सार बिन्दुमै साढे २ प्रतिशत कर लाग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: