आशा लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?


काठमाडौँ - आशा लघुवित्त वित्तीय संस्था लि.ले १२% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको ६६औँ बैठकमा आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट आफ्नो सेयरधनीलाई १२% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कम्पनीले बोनसमा लाग्ने कर तिर्नको लागि १३ लाख ९ हजार ८१५ रुपैयाँ वितरण गर्ने भएको छ ।
प्रकाशित मिति : Sunday, August 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal