×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आशा लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौँ – आशा लघुवित्त वित्तीय संस्था लि.ले १२% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको ६६औँ बैठकमा आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट आफ्नो सेयरधनीलाई १२% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कम्पनीले बोनसमा लाग्ने कर तिर्नको लागि १३ लाख ९ हजार ८१५ रुपैयाँ वितरण गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: