×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्युत प्राधिकरणको बार्षिकउत्सवमा कुलमान घिसिङको बेइज्जत ! उर्जामन्त्री बोल्दा बोल्दै बत्ति गएपछि बबाल ! (भिडियो)

काठमाडौँ । आइतबार नेपाल विद्युत प्राधिकरणको भव्य कार्यक्रम चलिरहेको थियो । प्राधिकरणले निकै राम्रो नाफा गरेको भन्दै कुलमानको चर्चा भइरहेको थियो । तर उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा झ्याप्प बत्ति गयो । उर्जा मन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरुले हुटिङ गरेका थिए । 
यो सब हेरिरहेका कुलमान रुन्चे अनुहार बनाएर बसे ड्यासमा । नाबसुन् पनि किन, उनको राष्ट्रिय बेइज्जत भएको थियो । केही समय अघि प्रतिनिधिसभाको बैठकमा उर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपुर्तिमा अवरोध आएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: