भार्गव विकास बैंकको २ लाख २५ हजार ७२० कित्ता सेयर सर्वसाधारणमा परिवर्तन, अव संस्थापक सेयर कति ?

काठमाडौं - भार्गव विकास बैंकले संस्थापक समूहको २ लाख २५ हजार ७२० कित्ता सर्वसाधारण समूहमा परिवर्तन गरेको छ । बैंकको सेयर  परिवर्तनपछि संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% कायम भएको छ ।

 यसअघि बैंकको संस्थापक र सर्वसाधार सेयर रेसियो ५५.५०ः४४.५० थियो ।  परिवर्तन गरिएको संस्थापक सेयर सर्वसाधारण सरह कारोबार हुने गरी शुक्रबारदेखि नेप्सेमा अभिलेख पनि गरिएको छ । 
प्रकाशित मिति : Friday, August 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal