१७ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा देव: विकास बैंकका म्यानेजर पक्राउ !

काठमाडौँ - देव: विकास बैंकका एक कर्मचारी पक्राउ परेका छन् । बैंकको नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले बैंककै १७ करोड रुपियाँ हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीलाई गएराति घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।  बुढाथोकीलाई बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । 
प्रकाशित मिति : Wednesday, August 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal