×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Breaking : प्रहरीले रवि लामिछानेका ५ समर्थकलाई पक्राउ गर्यो, स्थिति तनावग्रस्त !

चितवन । रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । लामिछानेको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकलाई तितरबितर पार्नेक्रममा झपड भएको हो । प्रदर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको छ ।
अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको भन्दै चितवन जिल्ला प्रहरी कार्यालयमा लामिछानेका समर्थकले ढुंगामुढा प्रहार गरेका छन् । घटनाका क्रममा ५ जना प्रहरी घाइते भएका छन् ।  लामिछानेका समर्थक उग्र बनेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।
उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच छडप भएको छ । प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर बस्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: