भीएस निकेतन स्कूल परिसरमा सिटिजन्स बैंक एटीएम सेवा सञ्चालन

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भीएस निकेतन स्कूल परिसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भीएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् । उक्त सेवाबाट स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : Wednesday, August 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal