×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिमाइन्डर : सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन

रिमाइन्डर :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : भदौ २ गते
कित्ता : १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : सोमबार, भदौ १६ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं।
अन्य विवरण : 
भदौ १७ गते सिभिल क्यापिटलको कार्यालय सुन्धारामा ११ बजे खोलिने। 
भदौ २ गतेदेखि ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको। 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७६ करोड ४ लाख ७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ५ पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ९८ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: