×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्ला, क-कसले पाउँछ भर्न ?

अक्सन नोटिस :
कम्पनी : सिभिल बैंक
खुला भएको मिति : आज  (सोमबार, भदौ २ गते)
कित्ता : १२ लाख ८२ हजार ८८१ कित्ता
भर्न पाइने अन्तिम मिति : भदौ १६ गते
भर्न पाइने न्यूनतम कित्ता : १० हजार कित्ता

फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं ।
अन्य विवरण : 
५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको। 
न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने । 
लिलामीको बोलपत्र भदौ १७ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिने।
 यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्ने।
 सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७६ करोड ४ लाख ७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ९ रुपैयाँ ५ पैसा  
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ९८ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: