२०७६ भदौ ९ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल


मिति २०७६-०५-९ गते सोमबार । अगष्ट २३, २०१९ । भदौ कृष्ण एकादशी ।
सूर्योदय : ०५:३९ सूर्यास्त : ६:३१

आजको राशिफल :
मेष –  अकस्मित धन सम्पत्ति हात पर्नेछ । 

वृष – जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरुमा प्रगति हुनेछ। 

मिथुन – जिद्धिपनले गर्दा काम बिग्रिने सम्भावना  । 

कर्कट – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । 

सिंह –   धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।  

कन्या  – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यवसायक काममा राम्रै फड्को मार्न सकिनेछ। 

तुला  – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । 

वृश्चिक – आकष्मिक धन लाभ हुनेछ । काम देखाएर अरुको मन लोभ्याउन सकिने छ। 

धनु – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन्।   

मकर  – शुभ समाचार सुन्न पाइनेछ। 

कुम्भ  – गरेको काममा ढिला सुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ। 

मिन  –  जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।
प्रकाशित मिति : Monday, August 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal