×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ भदौ ९ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

मिति २०७६-०५-९ गते सोमबार । अगष्ट २३, २०१९ । भदौ कृष्ण एकादशी ।
सूर्योदय : ०५:३९ सूर्यास्त : ६:३१

आजको राशिफल :
मेष –  अकस्मित धन सम्पत्ति हात पर्नेछ । 
वृष – जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरुमा प्रगति हुनेछ। 
मिथुन – जिद्धिपनले गर्दा काम बिग्रिने सम्भावना  । 
कर्कट – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । 
सिंह –   धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।  
कन्या  – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यवसायक काममा राम्रै फड्को मार्न सकिनेछ। 
तुला  – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । 
वृश्चिक – आकष्मिक धन लाभ हुनेछ । काम देखाएर अरुको मन लोभ्याउन सकिने छ। 
धनु – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन्।   
मकर  – शुभ समाचार सुन्न पाइनेछ। 
कुम्भ  – गरेको काममा ढिला सुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ। 
मिन  –  जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: