×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : एभरेष्ट इन्स्योरेन्सको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स 
खुला भएको मिति : बुधबार, साउन २९ गते
कित्ता : ५ लाख २९ हजार ७८० कित्ता
भर्न पाइने अन्तिम मिति : आज (आइतबार, भदौ ८ गते)
भर्न पाइने न्यूनतम कित्ता : १००

फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं।
एभरेष्ट इन्स्योरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौं 
सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट
अन्य विवरण : 
३ लाख ८३ हजार २०५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५७५ हजार कित्ता संस्थापक बिक्रीमा ल्याएको।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने
बैंकले गत जेठमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
लिलामीपछि चुक्ता पुँजी : १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: