फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गर्यो १७% बोनस सेयर दिने घोषणा

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १७% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको १५४औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफा तथा पुँजीगत जगेडा कोषबाट १७% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनसमा लाग्ने कर तिर्न ०.८९% नगद लाभांश पनि दिए भएको छ । 

हाल बैंकको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९३ हजार रुपैयाँ रहेको छ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Tuesday, August 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal