×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३५% बोनस सेयर दिँदै

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३५% बोनस सेयर आफ्नो सेयरधनीलाई दिने घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ३५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न नगद दिने निर्णय भएको हो। 
संस्थाले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस सेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद (कर तिर्न) खर्च गर्ने भएको छ ।  हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ७८ लाख ६३ हजार रुपैयाँ छ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: