हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?


काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ७१ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला ७० हजार ३ सय मूल्यमा कारोबार भईरहेको छ । 

त्यस्तै गरी चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार २ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, August 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal