भोलि सार्वजनिक विदा

काठमाडौं - सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भाइचाराको महत्त्वपूर्ण पर्व इद–ऊल–अजहा हर्षोल्लाहका साथ मनाउन इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : Sunday, August 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal