×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भोलि सार्वजनिक विदा

काठमाडौं – सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
भाइचाराको महत्त्वपूर्ण पर्व इद–ऊल–अजहा हर्षोल्लाहका साथ मनाउन इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा सरकारले आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: