गुराँस लघुवित्त वित्तीय संस्थाले ८.३८७ % बोनस सेयर दिँदै

काठमाडौँ - गुराँस लघुवित्त वित्तीय संस्थाले ८.३८७ % बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालन समितिको ७२औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ८.३८७ % बोनस सेयर दिने निर्णय गरेको हो । साथै बैंकले बोनसमा लाग्ने कर तिर्न ३ लाख ४२ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ। 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Thursday, August 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal