×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाले ८.३८७ % बोनस सेयर दिँदै

काठमाडौँ – गुराँस लघुवित्त वित्तीय संस्थाले ८.३८७ % बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालन समितिको ७२औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ८.३८७ % बोनस सेयर दिने निर्णय गरेको हो । साथै बैंकले बोनसमा लाग्ने कर तिर्न ३ लाख ४२ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ। 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: