×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईसीएफसी फाइनान्सले २ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

आईसीएफसी फाइनान्सले २ लाख कित्ता ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल !

काठमाडौँ – आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
कम्पनीको २ लाख कित्ता ऋणपत्र प्रति कित्ता अंकित मूल्य १ हजार रुपैयाँको दरले हुने कुल रकम २० करोड रुपैयाँ मात्र निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो ।
उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: