जनउत्थान सामुदायिक लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

काठमाडौँ - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ। संस्थाको विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले अधिकृत/कनिष्ठ अधिकृत (अनुगमन अधिकृत), वरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ।
प्रकाशित मिति : Wednesday, August 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal