×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तको १८ हजार ५०३ कित्ता सेयर लिलामी खुल्ला, फारम भर्न कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (मंगलबार, भदौ १० गते)
कित्ता : १८ हजार ५०३ कित्ता सर्वसाधारण सेयर 
भर्न पाइने अन्तिम मिति : भदौ २२
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं।
जनउत्थनाको मुख्य कार्यालय बुटवलबाट
सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, जनकपुर, हेटौडा, पोखरा, बाग्लुङ तथा बुटवलबाट
यसैगरी, नारायणगढ, घोराही, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि 
अन्य विवरण : 
लिलामीको बोलपत्र भदौ १७ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिने । 
बैंकले गत असारमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ करोड २९ लाख ६८ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २ करोड ४६ लाख ९७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ७३ रुपैयाँ ७३ पैसा
प्रतिसेयर नेटवर्थ : ३२७ रुपैयाँ ०१ पैसा।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: