×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी क्यापिटलले असोज २ मा बोलायो साधारणसभा, के-के छन् एजेण्डाहरु ?

एजिएम नोटिस :
कम्पनी : कुमारी क्यापिटल
इभेन्ट : साधारण सभा 
हुने मिति : असोज २ गते 
विवरण :
कुमारी क्यापिटलले असोज २ गते वार्षिक साधारण सभा गर्ने भएको छ। क्यापिटलले चुक्ता पुँजीको २% ले हुने ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
२% नगद लाभांश दिने। 
आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल, नाफा–नोक्सान हिसाब गरी पारित गर्ने। 
लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक पनि तोक्ने। 
सभा हुने स्थान र समय :
कुमारी बैंक टंगाल, काठमाडौंमा साँझ ४ बजे बस्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: