कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं - कुमारी बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । अब कुमारी बैंकको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्नेलगायत सम्पूर्ण कामहरु कुमारी क्यापिटलले गर्नेछ । कुमारी क्यापिटलले भदौ ९ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । कुमारी क्यापिटल कुमारी बैंकको सहायक कम्पनी हो ।
प्रकाशित मिति : Sunday, August 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal