गोदावरीको चिजबल उद्योगमा आगलागी, करोडौंको क्षति (फोटोसहित)


काठमाडौँ - ललितपुरको गोदावरीमा रहेको चिजबल उद्योगमा आगलागी भएको छ । उक्त आगलागीबाट करोडौको क्षति भएको बताइएको छ । विजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । यता आगलागी हुँदा उद्योगमा करोडौको क्षति भएको समेत अनुमान समेत गरिएको छ ।
 
 

प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal