नेप्सेमा २ कम्पनीका ३४ लाख १८ हजार ८००.४१ सेयर सूचिकृत, हेर्नुस् कसको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार २ कम्पनीको ३४ लाख १८ हजार ८००.४१ सेयर सूचिकृत भएको छ । सेयर सूचिकृत हुनेमा नागबेली लघुवित्त वित्तीय संस्था लि. र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. रहेको छ। 

नागबेली लघुवित्त वित्तीय संस्थाको १ लाख ४३ हजार ८००.४१ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । 
प्रकाशित मिति : Thursday, August 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal