४.८४ अंकले घट्यो बजार, ३१ करोडभन्दा माथि कारोबार हुँदा नेप्से १२३३.७१ विन्दुमा

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ४.८४ अंकले घटेर १२३३.७१ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड १७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएचपिएलले गरेको छ भने त्यसपछि क्रमश: एसजेसीएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Sunday, August 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal