'टुच्च' बढ्यो नेप्से : ४.८७ अंकले बढेको बजार १२०८.०० विन्दुमा


काठमाडौँ - साताको कारोबार तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.८७ अंकले बढेर १२०८.०० विन्दुमा आइपुगेको छ । कुल २४ करोड ४६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, August 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal