×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक ग्यारेन्टी किर्ते काण्डमा मुछिएका मन्त्री खड्गबहादुर खत्री शुक्रबार पदबाट बर्खास्त हुँदै …

बैंक ग्यारेन्टी किर्ते काण्डमा मुछिएका मन्त्री खड्गबहादुर खत्री शुक्रबार पदबाट बर्खास्त हुने भएका छन् । उनलाई केहि समय अगाडी अदालतले पक्राउ गर्न आदेश दिएको थियो । कृषि बिकास बैंकबाट जारी भएको नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा उनीमाथि मुद्धा छ ।
ठेकेदारसमेत रहेका मन्त्री खत्रीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएको हो । खत्रीलगायत पाँच जनामाथि बैंकिङ कसुरको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: