बैंक ग्यारेन्टी किर्ते काण्डमा मुछिएका मन्त्री खड्गबहादुर खत्री शुक्रबार पदबाट बर्खास्त हुँदै ...

बैंक ग्यारेन्टी किर्ते काण्डमा मुछिएका मन्त्री खड्गबहादुर खत्री शुक्रबार पदबाट बर्खास्त हुने भएका छन् । उनलाई केहि समय अगाडी अदालतले पक्राउ गर्न आदेश दिएको थियो । कृषि बिकास बैंकबाट जारी भएको नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा उनीमाथि मुद्धा छ ।

ठेकेदारसमेत रहेका मन्त्री खत्रीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएको हो । खत्रीलगायत पाँच जनामाथि बैंकिङ कसुरको आरोपमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति : Thursday, August 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal