साताको अन्तिम दिन घट्यो बजार, नेप्से परिसूचक १२१३.०६ विन्दुमा

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.९९ अंकले घटेर १२१३.०६ विन्दुमा आइपुगेको छ । कुल २६ करोड १६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआईसीएले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Thursday, August 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal