'टुच्च' बढ्यो नेप्से : ०.१३ अंकले बढेको बजार १२३३.८५ विन्दुमा

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.१३ अंकले बढेर १२३३.८५ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएचपिएलले गरेको छ भने त्यसपछि क्रमश: एसजेसीएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal